Board of directors
The board of directors of Gautam Buddha Saving and Credit Co-operative Limited comprises the following seven members:
Sabina Lama Tamang |
President |
Sharmila Lama Tamang |
Vice-President |
Gyan Bahadur Tamang |
Secretary |
Dil Bahadur Lame |
Treasurer |
Dilli Prasad Sharma |
Member |
Likhat Ranapaheli Dargee |
Member |
Devi Maya Rai |
Member |
-
मुद्धती बचत
-
३ महिना ८%
६ महिना (१४–१५) %
१२ महिना (१६–१७) %
५ वर्ष दोब्बर भुक्तानी –अधिकतम् रु. १०,००,०००/– सम्म मात्र यो योजनामा लिईनेछ ।
-
-
साधारण बचत
-
यस योजना अन्तर्गत रु. ५००/– बाट खाता खोली रकम जम्मा गर्न सकिनेछ । यस खातामा न्यूनतम मौज्दात रु. ५००/– भन्दा माथिको बचत रकम जुनसुकै बेला झिक्न सकिनेछ । यस खातामा दैनिक मौज्दातमा ८% ब्याज प्रदान गरिनेछ ।
-
-
गौतमबुद्ध बचत
-
यस योजना अन्तर्गत रु. २०,०००/– बाट खाता खोली न्यूनतम मौज्दात रु. २०,०००/– भन्दा माथिको बचत रकम जुनसुकै बेला झिक्न सकिनेछ र दैनिक मौज्दातमा १२% ब्याज प्रदान गरिनेछ ।
-
-
अवधि बचत
-
यस योजना अन्तर्गत रु. ५०/– भन्दा माथि जतिसुकै रकम दैनिक रुपमा जम्मा गर्न सकिने छ । यस खातामा निम्न अनुसारको ब्याज प्रदान गरिनेछ ।
-